OUR MISSION
जिल्लाका उद्योगी व्यापारीहरुको व्यवसायिक हकहितको संरक्षण,सम्वद्र्धन, प्रवद्र्धन, तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि गर्दे आर्थिक तथा सामाजिक विकाशको माध्यमबाट देश विकासमा महत्वपुर्ण योगदान गर्ने ।
OUR VISION
उद्योग वाणिज्य सँघ सर्लाही मलंगवालाई वि.सं. २०८० साल सम्म सम्पुर्ण सुविधायुक्त अत्याधुनिक भवन सहित व्यवस्थित सचिवालय, दिगो आर्थिक श्रोत लगायत जिल्लाको उद्योगी व्यापारीहरुको सेवामुखी संस्थाको रुपमा विकास गर्ने ।